नियम २७
दोहोरो पर्ने गरी राहत वा क्षतिपूर्ति उपलब्ध नगराइने
ः (१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति प्राप्त गरिसकेको पीडितलाई यस नियमावली बमोजिमको अन्तरिम क्षतिपूर्ति वा राहत उपलब्ध गराइने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडितलाई नियम १२ को उपनियम (३) बमोजिमको रकम उपलब्ध गराउन बाधा पर्ने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडितलाई नियम १२ को उपनियम (३) बमोजिमको रकम उपलब्ध गराउन बाधा पर्ने छैन ।